१ श्रावण २०८१, मंगलवार
spot_img
१ श्रावण २०८१, मंगलवार
spot_img
spot_img

लियो क्लवद्धारा सृजनशिल संस्थामा वृक्षरोपण

spot_img

बुटवल । लियो क्लव अफ बुटवल स्टार्सको आयोजानमा मंगलापुरमा वृक्षरोपण गरिएको छ ।

सृजनशिल संस्था नेपालमामा रहेका सडक वालवालिकाहरुको सहभागीतामा वृक्षरोपण गरिएको क्लवका अध्यक्ष शिवम कसौधनले जानकारी दिए ।

‘एक बच्चा एक वृक्षरोपण कार्यक्रम अन्र्तगत वृक्षरोपण गरिएको हो । कार्यक्रममा १९ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यस्तै लियो एमचेएफ धनञ्जय बर्णवाल, पिपी अर्जुन श्रेष्ठ, सृजनशिल संस्थाका उपाध्यक्ष सविन पाखरेल, संयोजक प्रतिमा पन्थी लगायतको सहभागीता रहेको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै