१८ मंसिर २०८१, मंगलवार
spot_img
१८ मंसिर २०८१, मंगलवार
spot_img
spot_img

खाचिकोटको पंचासेमा अबैध उत्खनन जारि , बालुवा खन्ने स्काभेटर प्रहरिको नियन्त्रणमा

spot_img

अर्घाखाँची ।  खांचिकोटको पंचासेमा अबैध वालुवा उत्खन गर्ने स्काभेटरलाइ स्थानियहरुले नियन्त्रणमा लिएर प्रहरिलाइ बुझाएका छन ।

पंचासे क्षेत्रमा बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानिय युवाहरुले उक्त स्काभेटर नियन्त्रणमा लिएका हुन ।

नियन्त्रणमा आएको स्काभेटर इन्द्र बानियाको कम्पनिको भएको नरपानी प्रहरिले बताएको छ । स्काभेटर नया निकालेको फाइनान्स संग सोध्न पर्छ भन्दै प्रहरिले स्काभेटरको नम्बर अर्घाखाँची डटकम संग बताउन सकेन ।

सोधखोज गर्दा चालकले कम्पनिको नाम नभनेको नरपानी प्रहरि चौकिले बताएको छ । उक्त क्षेत्रमा यस अघि पनि स्थानियहरुले अबैध उत्खनन र ढुवानि गरिरहेका ट्र्याक्ट्रर हरु नियन्त्रणमा लिए पनि खानि माफियाहरुले शक्ति प्रयोग गर्दै छुटाउदै पुन अबैध कार्य जारि राखेकोमा आपत्ति स्थानियले जनाएका छ्न ।

उत्खनन गरिएको क्षेत्रमा खानि माफियाहरुले ब्यक्तिगत जग्गा जे गर्न पनि मिल्छ भन्दै जनतामा भ्रम फैलाइरहेका छन । ब्यक्तिगत जग्गा वा सार्वजनिक जग्गा खानि संचालनका वातावरण परिक्षण , मूल्याकंन लगायतका आफ्नै नितिनियम छन तर ति निति नियमको पालना नगरि बल र घमन्डको आधारमा बारम्बार अबैध कार्य गरिरहेको स्थानियहरुले जनाएका छन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै