७ श्रावण २०८१, सोमबार
spot_img
७ श्रावण २०८१, सोमबार
spot_img
spot_img

प्रेस युनियनको केन्द्रीय सदस्यमा अर्घाखाँचीका आचार्यको उम्मेदवारी घोषणा

spot_img

अर्घाखाँची ।  लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । मिति नजिकिँए सँगै महाधिवेशन रौनक छाएको छ ।

यसै सन्दर्भमा नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा प्रेमनारायण आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।

दुई दशक देखि पत्रकारीतामा आबद्ध आचार्य बौद्धिक तथा निडर पत्रकार रुपमा छबि बनाएका छ्न् । विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेका उनी हाल अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, उज्यालो, एभिन्युज टेलिभिजन , लुम्बिनी आवाज डटकम लगाएतमा आबद्ध छन् ।

उनले महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय सदस्यमा मतदान गरि विजयी बनाउनुहुन समेत आग्रह गरेका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै