८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

जिल्ला खेलकुद विकास समिती अर्घाखाँचीका नवनियुक्त अध्यक्ष क्षेत्रीसहित पदाधिकारी, सदस्यद्वारा पदभार ग्रहण

spot_img

बिष्णु खनाल
अर्घाखाँची । जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष बिष्णु क्षेत्रीले आज एक कार्यक्रमकाबिच पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण ग्रहण गर्दै अध्यक्ष क्षेत्रीले अर्घाखाँची खेलकुदको विकासका निम्ति दिनरात नभनी खट्ने अताउनुभयो । जिल्लाका कुनाकाप्चामा लुकेर रहेका खेलाडिहरुको पहिचान गरि जिल्ला, प्रदेस, केन्द्र हुँदै अन्तरास्ट्रिय जगतसम्ममा पुर्याउन खेल क्षेत्रमा काम गर्ने संघसस्थासग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी खेलकुद परिषद् लुम्बिनी प्रदेश सदस्य कृष्ण सारुले अर्घाखाँची जिल्ला खेल क्षेत्रमा खुम्चदै गएकाले यसको विकासका निम्ति सबै मिलेर लाग्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा पुर्व अध्यक्ष सिद्धि प्रसाद भुसाल, राष्ट्रिय तेक्वान्दो संघका जिल्ला अध्यक्ष बिष्णु परियार लगायतले शुभकामना मन्तव्य राखेका थिय ।

कार्यक्रम कार्यालय प्रमुख जनक गैरेको अध्यक्षता र जिल्ला भलिवल संघका जिल्ला अध्यक्ष प्रेम पान्डेको सन्चालनमा सम्पन्न भएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै