spot_img
spot_img

ढाकावाङ्गका कृषकलाई घासका बिरुवा

spot_img

टेकराज भुसाल
अर्घाखाँची । भुमिकास्थानकाे ढाकावाङ्गमा रहेको प्रगति कृषक सहकारी संस्था लिमिटेडकाे मातहतमा रहेको मल्टीप्लायर हर्डले कृषकहरुलाई घासका बिरुवा वितरण गरेको छ।

जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले शतप्रतिशत अनुदानमा उपलब्ध गराएका ३००० पिस भटमास घाँस, किम्यु, शिरीष, इपिलिपी, बकेनाे घासका बिरुवाहरु वितरण गरिएको हो।

कृषकहरुलाइ भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडाध्यक्ष बुद्धि बहादुर थापा, प्रगति कृषक सहकारी संस्था लिमिटेडका अध्यक्ष भुवानन्द भुसाल, मल्टीप्लायर हर्डका अध्यक्ष माेहन भुसालले बिरुवाहरु वितरण गरेका हुन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै