spot_img
spot_img

मेसिनबाट धान रोपे ओलीले

spot_img

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मेसिनबाट धान रोपेर यस वर्षको धान महोत्सव मनाएका छन् ।

बुधबार ओलीले भक्तपुरको सिरूटारमा आयोजित १९औँ धान दिवसको कार्यक्रममा सहभागी भएर धान रोपेका हुन्।

ओली पत्नी राधिका शाक्यसहित धान दिवस मनाउन त्यहाँ गएका थिए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै