१ असार २०८१, शुक्रबार
spot_img
१ असार २०८१, शुक्रबार
spot_img
spot_img

नेपाली युवा उद्यमी मञ्चको कार्याशाला गोष्ठी

spot_img

बुटवल ।  नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा कार्याशाला गोष्ठी गरिएको छ ।

मञ्चको १ बर्षे राणनीतिक योजना निर्माणको लागि कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

बुटवलमा आयोजना गरिएको गोष्ठीमा कर्पोरेट विजनेश ट्रेनर मुकेश ज्ञवाली ले सहजीकरण गरेका थिए । युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लकौलका अनुसार संस्थाका आगामी १ बर्षे रणनीतिक योजना निर्माणको लागि कार्याशाला गरिएको हो ।

जसमा १३ जना कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा पुर्व अध्यक्ष अखिलेष गुप्ता, सन्दीप कसौधन र उमेश आमत्य, निर्वतमान अध्यक्ष प्रदिप शाक्य लगायतको सहभागीता रहेको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै