spot_img
spot_img

अर्घा भगवती विमानस्थलमा तेस्रो चरणको काम सुरू

spot_img

अर्घाखाँची । अर्घा भगवती विमानस्थलमा तेस्रो चरणको काम सुरू भएकाे छ ।

अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नम्वर १० शिखरबार्नीमा निर्माण हुँदै गरेको अर्घा भगवती विमानस्थलको तेस्रो चरणको निर्माण कार्य शुरु भएको हाे ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र निर्माण व्यवसायी नारायण बञ्जाडेले पुजा गरी कामकाे सुरूवात गरेका छन् । पुष्पा बिल्डर्स एण्ड कम्पनी प्रालिले ४ कराेड ९६ लाखकाे लागतमा माटाे कटिङ तथा ग्याबिङकाे काम गर्दैछ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै