४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

प्युठानमा गाडी दुर्घटना, एकको मृत्यु ९ घाइते

spot_img

प्यूठान । स्वर्गद्धारी नगरपालिकामा गाडी दुर्घटना भएको छ ।

भिंगृ-स्वर्गद्वारी सडक खण्डमा आज गाडी दुर्घटना भएको हो। स्वर्गद्धारी मन्दिर दर्शन गर्न आएका २ भारतिय गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको स्थानियले बताएका छन ।

दुर्घटनामा १ को घटना स्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएको जनाइएको छ।
घटनाको बिस्तृत विवरण भने आउन बाकी छ।

श्रोत संघर्ष मिडिया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (100%)
  • खुसी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै