२७ माघ २०८१, आइतवार
spot_img
२७ माघ २०८१, आइतवार
spot_img

बुटवलमा विकास पत्रकारीता तालिम सुरु

spot_img

रुपन्देही ।  आन्तरिक मामिला तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश तथा दलित पत्रकार संघ लुम्बिनी प्रदेशको समन्वयमा विकास पत्रकारिता तालिम बुटवलमा उद्घाटन समारोह सुरु भएको छ ।

उक्त कार्यक्रम आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सुरु भएको हो ।

उक्त तालिम कार्यक्रम लुम्बिनी प्रदेशका १२ ओटै जिल्ला देखि विभिन्न मिडियामा आवद्द भएका पत्रकारको उपस्थिती रहेको छ ।

तालिम कार्यक्रम ४ को रहने आयोजक टिमले जनाएको छ । कार्यक्रम पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्काको सभापतित्व , दलित पत्रकार संघ लुम्बिनि प्रदेश अध्यक्ष चिन्ता परियारको स्वागत मन्तव्य र पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्यको संचालनमा उक्त उद्घाटन कार्यक्रम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै