spot_img
spot_img

राति भूकम्पको धक्का महसुस

spot_img

काठमाडौं । काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिटेमा भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

केन्द्रका अनुसार ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प गएलगत्तै स्थानीयमा हल्लाखल्ला भएको थियो।

भक्तपुरलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको धक्का उपत्यका आसपासका जिल्लामा पनि महसुस भएको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै