३० जेष्ठ २०८२, शुक्रबार
spot_img
३० जेष्ठ २०८२, शुक्रबार
spot_img

अर्घाखाँचीको जङ्गलबाट एक चितुवालाई पासोमा पारि उद्दार

spot_img

अर्घाखाँची- अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड न.४ को अमलडाडास्थित जङ्गलमा आज विहान एक चितुवा पासोमा परेको छ।

करिब २५/३० के.जी.को उक्त चितुवा पासोमा पारेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालय अर्घाखाँचीका कर्मचारीहरु उक्त स्थानमा पुगेर चितुवालाइ उद्दार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले उक्त चितुवालाइ उद्दार गरि जिल्ला डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय,अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन्।

केही दिन पहिलेमात्रै चितुवाले त्यसै ठाउँमा एकजना स्कुले वालकलाई आक्रमण गरि मारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै