१८ मंसिर २०८१, मंगलवार
spot_img
१८ मंसिर २०८१, मंगलवार
spot_img
spot_img

कांग्रेस अर्घाखाँचीले चुनावमा पार्टीभित्र अन्तर्घात गर्ने २० जनालाई सोध्यो स्पष्टीकरण

spot_img

सन्धिखर्क ।  अर्घाखाँचीमा स्थानीय तह निर्वाचनमा पाटी भित्र बसेर अन्तर्घात गर्ने २० जनालाई अर्घाखाँची कांग्रेसकाे अनुशासन विभागले ७ दिने स्पष्टीकरण साेधेकाे छ ।

अन्य नेता तथा कार्यकर्ताले निर्वाचनमा खेलेको भुमिकाकाे अनुसन्धान भैरहेको र दाेषी ठहरिएको खण्डमा तत्काल कारबाही गरिने नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।                                          जिल्ला कार्य समितिका १ जना पदाधिकारी र १ जना जिल्ला कार्य समिति सदस्य सहित २० जनालाई स्पष्टीकरण सोधेको  प्रचार प्रसार बिभाग प्रमुख सुर्य भुसालले बताएका छन  ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (32%)
  • दुःखी (4%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (64%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै