१२ बैशाख २०८२, शुक्रबार
spot_img
१२ बैशाख २०८२, शुक्रबार
spot_img

अस्पतालको विकासका निम्ति सबै एकजुट भएर लाग्नुपर्छ : अध्यक्ष खनाल

spot_img

सन्धिखर्क  । अस्पताल विकास समिती अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद खनालले आज एक कार्यक्रमकाबिच पदभार ग्रहण गरेका छन ।

अस्पताल प्रमुख डाक्टर राजेन्द्र जि.सि.लगायत अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारिहरुको उपस्थितिमा उहाँले पदभार ग्रहण गरेका हुन।

पदभार ग्रहण गर्दै अध्यक्ष खनालले अस्पतालको विकासका निम्ति सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

अस्पतालमा भएका हरेक समस्याहरुलाई समाधान गर्न आफू रातदिन नभनी खटिरहने उनले प्रतिवद्दता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (33%)
  • हाँस्यास्पद (33%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै