७ श्रावण २०८१, सोमबार
spot_img
७ श्रावण २०८१, सोमबार
spot_img
spot_img

वडाअध्यक्ष पाैडेलकाे एक्सन, खाेला दाेहन गरेपछि स्काभेटरकाे चावि खाेस्न पुगे

spot_img

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले साविक-५ काे पहेराचाैर खाेलाकाेे दाेहन गरि जथाभावी खाेलामा स्काभेटर प्रयाेग गरी ढुंगा निकालेपछि खाेला दाेहन गरी वातावरण नै विगारेपछि स्काभेटरकाे चावि खाेसेका छन् ।

पटकपटक हाम्जा निर्माण सेवालाई निर्देशन दिदाँपनि मेसिनले खाेलामै निरन्तर दाेहन गरेपछि वडा अध्यक्ष कृष्णप्रसाद पाैडेल सहित प्रहरी चाैकी पालीका असईकाे नेतृत्वमा २ ट्याक्टर र स्काभेटर मेसिन प्रहरी नियन्त्रणमा रहेकाे छ ।

प्रकाउ परेका दुई ट्याक्टर र स्काभेटर मेसिनकाे चावी प्रहरी चाैकी पालीकाे नियन्त्रणमा रहेकाे छ ।

वडालाई जानकारी नै नदिई खाेलामा मेसिन राखेर दाेहन गरेपछि पहेराचाैरकाे वातावरण नै विग्रने स्थिति भएपछि पाैडेलले एक्सन बढाएकाे पाईएकाे छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (92%)
  • दुःखी (8%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै