६ बैशाख २०८१, बिहीबार
spot_img
६ बैशाख २०८१, बिहीबार
spot_img
spot_img

गीतकार लक्ष्मण पाण्डेको ‘सम्झना’ गीत सार्वजनिक

spot_img

बुटवल ।  गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘सम्झना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लक्ष्मण पाण्डेको शब्द रहेको गीतमा गीतकार पाण्डेकै संगीत शृजना रहेको छ ।

पेशाले निजामती कर्मचारी पाण्डे शुद्धोधन गाउपालिका, रुपन्देहीमा लेखा अधिकृतको रुपमा कार्यरत छन् ।

टिकटकबाट मोडलिगंमा आएकी सुन्दरी मोडल गीत ढुंगाना र दिनेश कठायतको अभिनय रहेको भिडियोमा प्रेमीकाले आफ्नो दिलको राजकुमारलाई सम्झेको रमाइलो पललाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

कमल सौरागको एरेन्ज रहेको गीतको कोरियोग्राफी निर्देशक स्वयमको हो । लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै