२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

अखिल (छैठौं) को आयोजनामा भूमिकास्थानकाे ढाकावाङ्गमा बृहत साँस्कृतिक सभा हुने

spot_img

टेकराज भुसाल
अर्घाखाँची । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं)को आयोजनामा भूमिकास्थानकाे ढाकावाङ्गमा बृहत साँस्कृतिक सभा हुने भएको छ।

अखिल (छैठौं) विश्व मावि मुल इकाई समिति ढाकावाङ्गकाे आयोजनामा जेठ ३१ गते मंगलबार जेठे (भुमे) पुर्णिामाकाे अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यक्रम आयोजना गर्ने अखिल (छैठौं) ले जनाएको छ।

अखिल (छैठौं) तथा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय स्तरका नेताहरु बाट सम्बाेधन हुने कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय तथा जिल्ला स्तरीय कलाकारहरु बाट बेजोड साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै