७ श्रावण २०८१, सोमबार
spot_img
७ श्रावण २०८१, सोमबार
spot_img
spot_img

गठबन्धन विरुद्ध जसपा अर्घाखाँचीको असन्तुष्टि

spot_img

अर्घाखाँची ।  अर्घाखाँचीमा ५ दलिय गठबंधन विरुद्ध जसपा अर्घाखाँचीले असन्तुष्टि व्यक्त गरेको छ ।

नेपाली काङ्ग्रेस , माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धनकाको भावना विपरीत गएको भन्दै जनता समाजवादी पार्टी नेपाल अर्घाखाँचीले प्रेस विज्ञपति जारी गरेको छ ।

जसपा ले अब को पाठ होसियार भएर अगाडि बढ्ने विज्ञपतिमा लेखिएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (75%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै