८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० बुटवलमा लन्च

spot_img

बुटवल । यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० बुटवलमा लन्च गरिएको छ ।

एमए डब्लु इन्टरप्राइजेजको आधिकारिक बिक्रेता रहेको बुटवल बाइकर्स प्रा.लि.को स्वरुम बुटवल–९ मिलनचोकमा बुधबार एक कार्यक्रमका बीच नेपाल अटो मेकानिक्स ट्रेड युनियन( नाडा) का लुम्बिनी प्रदेश अध्यक्ष गणेश भट्टराईले लन्च गरेका हुन् ।

कार्यक्रममा बोल्दै बुटवल बाइकर्स प्रा.लि. का प्रबन्ध निर्देशक तेज भट्टराईले ग्राहक महानुभावहरुको रोजाई अनुसारका यामाहाका बाइक पछिल्लो समय फरक फरक डिजाइनमा आएको बताए ।

उनले यामाहा बाइक युवाहरुको आकर्षक र भरपर्दो भएकाले बुटवलमा यसको आकर्षण बढ्नेमा आफू विस्वस्त रहेको बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (50%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै