४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

सन्धिखर्क: कार्यपालिकाको निर्वाचन गठबन्धनको पक्षमा

spot_img

लक्ष्मण घिमिरे
सन्धिखर्क ।  सन्धिखर्क नगरपालिकाको कार्यपालिकामा गठबन्धनको तर्फबाट सम्पुर्ण प्यानल विजयी भएको छ । बुधबार भएको निर्वाचनमा नेपाली कांग्रेसका ४ जना, नेकपा माओवादी केन्द्रका २ जना , एकिकृत समाजवादीका १ जना र राष्ट्रिय जनमोर्चा बाट १ जना गरि ८ जना उम्मेदवार कार्यपालीका सदस्यमा विजयी भएका हुन् ।

कार्यपालिकाको निर्वाचनमा गठबन्धनको तर्फबाट ३४ सदस्य र एमालेको तर्फबाट २८ गरि ६२ जना सदस्य सहभागी थिए । १२ वटा वडा रहेको नगरपालिकामा नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख सहित ४ वटा वडा जितेको थियो ।

यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले १ वडा गरि ८ वटा वडा जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै