८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

बालिका बलात्कार गरेको आरोपमा मालारानीका एक जना पक्राउ

spot_img

अर्घाखाँची ।   बालिका बलात्कार गरेको आरोपमा मालारानीका एक जना पुरुष पक्राउ परेका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुख निवासी
३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार ७ बर्षीया बालिका पसलमा मिठाइ किन्ने जाने क्रममा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (11%)
  • आक्रोशित (56%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै