१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

सन्धिखर्कमा नि:शुल्क मोतिया विन्दु शल्यक्रिया

spot_img

सन्धिखर्क ।  अर्घाखाँचीको सन्धिखर्कमा नि:शुल्क मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु भएको छ।

अर्घाखाँची दिगो विकास केन्द्र र ग्लोबल मेडिकल फाउन्डेसन अष्ट्रेलियाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ अर्घाखाँची आखा उपचार केन्द्र र रोटरी क्लबको सहजीकरणमा नि:शुल्क मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु भएको हो।

डाक्टर मुक्ति श्रेष्ठ र डाक्टर जयबहादुर टण्डनको विशेष पहलमा सुरु भएको शिविर २ दिनसम्म चल्नेछ। शिविरको उद्‍घाटन समारोहमा जिल्ला समनवय समितिका प्रमुख पिताम्बर शर्मा, प्रमुख जिल्ला अधिकारी शशी घिमिरे, डाक्टर मुक्ति श्रेष्ठ, डाक्टर जयबहादुर टण्डनलगायतले मन्तब्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै