११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

पार्टि भित्र अन्तर्घात गर्नेलाई तुरुन्त कारबाही गर्छौ : सभापति श्रेष्ठ

spot_img

सन्धिखर्क । पार्टि भित्र अन्तर्घात गर्नेलाई तुरुन्त कारबाही गर्ने नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताएका छन ।

सभापति श्रेष्ठले भने “कारबाही भनेको बर्ष महिनाको हुन्छ तर मेरो कारबाही पार्टि बाट निष्कासन हुन्छ ” ।

पार्टी शुद्धिकरण गर्नका लागि अर्घाखाँचीका ६१ वटै वडामा कार्यक्रम लिएर जाने उनले समेत बताएका छन ।

हाम्रै नेता कार्यक्रताका कारण चुनाव हारिएको श्रेष्ठले बताएका हुन ।

स्थानिय चुनावमा देशभर ५ दलले गठबन्धन गरेका छन ।
गठबन्धन अर्घाखाँची जिल्लामा पनि रहेको छ तर गठबन्धन हुदापनि अहिले सम्म कांग्रेसले छ्त्रदेव गाउँपालिकामा मात्र प्रमुख पाएको छ भने अब ५ पालिकामा एमालेको बहुमत हुने स्थानिय बताउछन ।

गठबन्धनका गणमा एमाले बिजय गर्ने र एमालेको गणमा गठबन्धनले बिजय गर्ने पछिल्लो समय एस्तै अपडेट आईरहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (25%)
  • दुःखी (4%)
  • अचम्मित (12%)
  • हाँस्यास्पद (55%)
  • आक्रोशित (4%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै