६ चैत्र २०८०, मंगलवार
spot_img
६ चैत्र २०८०, मंगलवार
spot_img
spot_img

पाणिनिकै सबैभन्दा कम उमेरका कृष्णप्रसाद पौडेलले जिते काङ्ग्रेसको तर्फबाट वार्ड अध्यक्ष

spot_img

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. ६ धातिवाङबाट नेपाली काँग्रेसका उमेदवार कृष्ण प्रसाद पौडेलले जित हासिल गरेका छन् ।

वडा नं. ६ धातिवाङ्का २८ वर्षीय पौडेलले ३६४ मत ल्याई विजयी भएका हुन् । पौडेल पाणिनि गाउँपालिकाकै सबैभन्दा कम उमेदवारका वडा अध्यक्ष समेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उमेदवार सुभ बहादुर सारुले ३४० मत ल्याएका छन् भने एमालेका उमेदवार रामप्रसाद पौडेलले ३२५ मत प्राप्त गरेका छन् ।यो सगै पाणिनिका ४ वटा वार्डहरुमा काङ्ग्रेसले विजय हासिल गरेको छ भने २ वटा वार्डहरुमा एमालेका उमेदवारहरुले जित हासिल गरेका छन् ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै