२९ पुष २०८१, सोमबार
spot_img
२९ पुष २०८१, सोमबार
spot_img

रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पन्थी विजय

spot_img

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी भारी मतसहित विजयी भएका छन्। उनले नेकपा एमालेका रोजेन्द्र पाण्डेयले पराजीत गर्दै मेयरमा विजयी भएका छन्।

उनी १३५२ मतान्तरले बिजयी भए । त्यस्तै उपप्रमुखमा पनि कांग्रेसकै अमृतादेवी कुवंर विजयी भएकी छन्। उनले एमालेकी रिता पाण्डेलाई पराजीत गरेकी हुन्।

कांग्रेसले रेसुङगा नगरपालिकामा १४ बटा वडा मध्ये १० बटा वडामा प्यानल सहित विजयी हासिल गरेको छ।

वडा नम्बर एकमा वडा अध्यक्ष बाहेक बाँकी सबै सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै