९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

भूमिकास्थान-१ मा कांग्रेसका खनाल निर्वाचित

spot_img

सन्धिखर्क ।   अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ मा नेपाली कांग्रेसका गोपाल खनाल निर्वाचित भएका छन्। कम्युनिस्टको किल्ला भनेर चिनिने ढाकाबांगमा इतिहासमै पहिलोपटक नेपाली कांग्रेसका गोपाल खनालले ८ सय ४७ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्काचाका भोजराज खनालले ७ सय १६ मत प्राप्त गरेका छन्। पालिका प्रमुख मेयरमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापाले ९ सय ५५ र एमालेका रेशम थापाले ६ सय ३ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेकपा माओवादीका बालकृष्ण बन्जाडेले ९ सय ३९ र एमालेका बसन्ता पौडेलले २ सय ८३ मत प्राप्त गरेका छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै