१२ बैशाख २०८२, शुक्रबार
spot_img
१२ बैशाख २०८२, शुक्रबार
spot_img

निर्वाचन अपडेट- गुल्मीको रेसुङ्गामा कांग्रेसलाई सुरूआती अग्रता

spot_img

गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्। उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।

यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसको प्लानलै विजयी भएको छ। वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै