७ श्रावण २०८१, सोमबार
spot_img
७ श्रावण २०८१, सोमबार
spot_img
spot_img

भ्रष्ट एमालेलाई भोट् दिएर आफ्नो मत खेर नफाल्न मुस्कानको आग्रह

spot_img

सन्धिखर्क ।  अर्घाखाँचीमा नेपाली कांग्रेसका नेता बिष्णु मुस्कानले नेकपा एमालेका कार्यक्रताहरुलाई गठबन्धनका उमेदवारहरुलाई जिताउनको लागि मतदान गर्न आग्रह गरेका छन् ।

बिष्णु मुस्कानले जिल्ला भरका एमालेका कार्यक्रताहरुलाई गठबन्धनका उमेदवारहरुलाई जिताउनको लागि मतदान गर्न आग्रह गरेका हुन् ।

मुस्कानले सन्धिखर्क – १२ झेडीमा गठबन्धनको चुनावी कार्यक्रममा बोल्दै एमालेले घरघरमा पैसा र दादागिरी लिएर गएको बताए । उनले गठबन्धनका कार्यक्रतालाई एमालेले हात उठाउने कार्य गर्यो भने हात काटिदिने छौ । सिंगो जिल्ला गठबन्धन मय बन्दै गएको र एमाले बाए बाए र गठबन्धन हाए हाए बन्दै छ। ”

गठबन्धनको संयुक्त चुनावी कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख पदका उम्मेद्बार शान्ता भन्डारी , उप प्रमुखका उम्मेद्बार राजेन्द्र भुसाल र वार्ड नम्बर १२ का अध्यक्षका उमेदवार नारायण खड्काले जनताको भावना र आबस्यकता अनुरुप अगाडि बढ्ने प्रतिबद्दता जनाए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै