११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

बुटवलको मेयरमा कांग्रेसबाट खेलराज पाण्डेको उम्मेदवारी दर्ता

spot_img

बुटवल ।रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेसको तर्फबाट खेलराज पाण्डेले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन । जननायक विपी कोइरालाको शालिकमा माल्यार्पण गरे लगत्तै कांग्रेसका खेलराज पाण्डेले बुटवल उप महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन गरेका हुन ।

मनोनयन दर्तापछि प्रमुखका उम्मेदवार पाण्डेले बुटवललाई देश कै सबल आर्थिक केन्द्र बनाउने प्रतिबद्वता जनाएका छ्न । उनले बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने उनको दाबि छ । बुटवलको सिक्स लेन सडक सुधार गर्ने , मोतिपुर औद्योगिक क्षेत्रलाइ सबैको सहमतिमा अगाडी बढाउने, बुटवललाइ नमुना बनाउने प्रतिबद्धता जनाएका समेत छ्न ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै