अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर पदको लागि नेपाली कांग्रेसले शान्ता भण्डारीलाई चयन गरेको छ ।
भण्डारी नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीकाी पुर्व उपसभापति हुन भने उनि अहिले लुम्बिनी प्रदेश सदस्य हुन ।

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।