सन्धिखर्क । नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेलले नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीकाे संसदीय समितिकाे बैठकबाट एकलौटी रूपमा उम्मेदवारहरू प्रस्ताव गरेकोमा असहमति जनाउदै आफू बाहिर निस्किएको कुरा आफ्नो आधिकारिक फेसबुक मार्फ जानकारी गराएका छन ।
उनी लेख्छन् : –
https://m.facebook.com/story.php?story_fbid=5532260226873242&id=100002679596170
