१६ चैत्र २०८०, शुक्रबार
spot_img
१६ चैत्र २०८०, शुक्रबार
spot_img
spot_img

पैसा र पावर मा राजनीतिक खेल

spot_img

राजनितिक भनेको यहाँ पैसा वाला र ठाउमा आफ्ना मान्छे भएक लाई मात्र रहेछ कस्ले कति पार्टिमा के योगदान गर्‍यो भनि यहा हेरिने रहेनछ ।

राजनितिक पैसा र पावरमा बाडिने खेल हो । यहा त बस को पैसा वाला छ भन्ने कुरा मात्र हेरिने रहेछ । यहा योगदान, क्षमता र कुशलता भएकाले अवसर पाउन नसक्नु ले नै रास्ट्रको बिकास रोकिएको छ ।

चुनाव भन्दा अघि क्षमता र योगदानका कुरा गर्ने ब्याक्ति बिभिन्न प्रलोभनमा परेको हामि सजिलै देख्न सक्छौ । देश र समाजको लागि योगदान दिने ब्याक्ति को कदर नभए पछि कसरि देश बिकास हुन्छ ? अझ शिक्षित मानिने युवा पुस्ता नै प्रलोभनमा परि कुकर्म तिर लाग्नु देशको लागि अर्को दु:खद कुरा हो ।
लेखक- श्रीजना आचार्य

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (25%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै