९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

सन्धिखर्कका मेयर भुसालले दिए राजिनामा

spot_img

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसालले वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा फेरि उम्मेदवार बन्न  राजिनामा दिएका छन्।

सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसालले आज शुक्रवार वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न  राजीनामा दिएका हुन् ।
त्यसैगरि पार्टीले सिफारिस गरेका अन्य वार्ड अध्यक्ष एवं सदस्यहरुले समेत स्थानीय तहको निर्वाचनमा उम्मेद्बारी दिनका लागि राजिनामा दिएका छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै