२४ आश्विन २०८१, बिहीबार
spot_img
२४ आश्विन २०८१, बिहीबार
spot_img
spot_img

सबै धर्म-सम्प्रदायको समान अधिकार छ : ओली

spot_img

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सबै धर्म-सम्प्रदायको समान अधिकार रहेको बताएका छन् ।

शनिबार मुस्लिम समुदायको रोजा इफतार कार्यक्रममा सहभागी भएका उनले देशको धार्मिक साम्प्रदायिकता कायम रहेको बताए । यस कार्यक्रममा नेता ओलीलाई नेपालगन्जका मुस्लिम समुदायले स्वागत गरेका थिए।

यस क्रममा उनले नेकपा एमालेले मुस्लिम समुदायको समस्या बुझ्नका लागि २०५१ सालमा मदरसा बोर्ड गठन गरेको बताएका थिए । ‘आसपी सहयोग र प्रेमले हामीलाई आपसमा सदभाव बढाउने काम गर्छ,’ ओलीले भने ।

हुम्लाको बृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभाका लागि आइतबार हुम्ला जान लागेका ओली शनिबार नेपालगन्जमा मुस्लिम एत्तेहाद संगठनद्वारा आयोजित इफतारमा सहभागी भएका हुन् । कार्यक्रममा नेता ओली मुस्लिम समुदायको प्रचलित पहिरनमै प्रस्तुत भएका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै