२ असार २०८१, आईतवार
spot_img
२ असार २०८१, आईतवार
spot_img
spot_img

उत्कृष्ट चुनावी प्रचार भिडियो बनाउनेलाई २ लाख ७५ हजार दिने कांग्रेसको घोषणा

spot_img

काठमाडौं ।  सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीय प्रचार प्रसारमा सहयोग पुग्ने भिडियो निर्माण गर्नेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । केन्द्रीय प्रचार प्रसार समितिअन्तर्गतको संस्कृति समन्वय उपसमितिले पार्टीको पक्षमा उत्कृष्ट श्रव्यदृश्य (भिडियो) निर्माण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि २ लाख ७५ हजार रुपैयाँ रहेको छ । समितिका संयोजक डी.बी गुरुङले कांग्रेसको चुनावी प्रचारका लागि निर्माण गरिएका गीतहरूमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्टलाई नगर पुरस्कार दिने बताए ।

यसअघि नेकपा एमालेले पनि चुनावी प्रचारका लागि टिकटक प्रतियोगिता घोषणा गरेको छ । एमालेले उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (67%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै