८ असार २०८१, शनिबार
spot_img
८ असार २०८१, शनिबार
spot_img
spot_img

बुटवलको ५ नम्बर वडाले सेवाग्राहीलाई छिटो र छरितो सेवा दिदै

spot_img

रुपन्देही । बुटवल उपमहानगरपालिका वार्ड नम्बर ५ ले वडा बासिलाई एकदमै छिटो , छरितो र सरल रुपले सेवा दिदै आई रहेको छ।

बिगत केही समय देखि देशभर राष्ट्रिय परिचय पत्र बनाउन प्रमाण संकलन काम चलीरहेको हुदा अन्य जिल्लाका बासिन्दाहरुले सदरमुकाम अर्थात जिल्ला प्रशासन कार्यालयमै धाउन पर्ने बाध्यता रहेको छ तर बुटवलको ५ नम्बर वडाले भने सबै वडा बासिहरुको अमुल्य समय र झन्झटि बाट मुक्त बनाउने उदेश्यले वडा बाट नै प्रमाण संकलन गर्ने कार्य १०दिन देखि गरिरहेको छ ।प्रमाण संकलन गर्दै गर्दा सेवाग्राहिको चाप अत्यधिक बढेको र सेवाग्राहीहरुलाई वार्ड कार्यालयबाट दिइने अरु दैनिकी सेवा पनि दिन पर्दा भ्याइ नभ्याइ मुस्कान सहितको सेवा त्यस वडामा रहेका रास्ट्र सेवकले बिहान १० बजे देखि साझ ६ बजे सम्म दिई रहेका छन ।हाम्रो टोलि वडामा रिपोर्टिङको क्रममा पुग्दा वडा कार्यलयमा जनप्रतिनिधि सहित वडाका सम्पुर्ण कर्मचारीहरुले एकदमै छिटो , छरितो र मुस्कान सहितको सेवा दिएको सेवा ग्राहिले बताएका छ्न ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै