spot_img
spot_img

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला

spot_img

काठमाडौं–शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालनका लागि विज्ञापन गरेको छ ।
आयोगको अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म बिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्नु सकिने जनाएको छ । साथै असार १८ परीक्षा सञ्चालन गर्ने भएको छ ।
त्यसैगरी परीक्षा आवेदन फारम अनलाइनबाटै भर्ने व्यवस्था गरेको जनाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै