९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

बल्कोटको मथुरा बेसीमा थेरसर मेसिन पल्टिदा डिभर्नाका २३ वर्षिय एक युवाको मुत्यु

spot_img

अनिल नेपाली
सन्धिखर्क ।  अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिका वार्ड नम्बर ३ बल्कोटको मथुरा बेसीमा थेरसर मेसिन पल्टिदा एक युवाको मुत्यु भएको छ ।

मथुरा बेसीमा आज लु ४ त ६१६८ नम्बरको ट्याक्टरमा जोडिएको थेरसर मेसिन काम गर्ने क्रममा भौगोलिक संरचनाका कारणले डिसव्यालेन्स हुन गई पल्टिदा सन्धिखर्क १२ डिभर्नाका २३ बर्षीय निरन बि.सी को घटनास्थलको मुत्यु भएको छ हो ।

सोही क्रममा ट्याक्टर चालक कृष्ण मुखिया छत्रदेब गाँउपालिका वडा न ३ का ४१ बर्षीय खिम ब कुमाल घाईते भएको र स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक सृजन विक्रम शाहले जानकारी दिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (93%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै