१८ कार्तिक २०८१, आईतवार
spot_img
१८ कार्तिक २०८१, आईतवार
spot_img
spot_img

गजल: मनकाे चाहाना

spot_img

– बन्दना पौडेल, पाल्पा।

मनकाे ढाेका अब तिम्ले खाेलिदिए पुग्छ ।                        तिम्राे मनमा के छ इच्छा बाेलिदिए पुग्छ ।।

अाखिर तिम्राे साथमा म हुँदाहुँदै पनि ।                        अरूकाे त्याे सम्बन्ध यहाँ ताेडिदिए पुग्छ ।।

समाजमा भुक्नेहरू भुक्दै जान्छन् हेर ।                         मनकाे दैलाे अब तिम्ले खाेलिदिए पुग्छ ।।

तिमी भए सबै थाेक मेराे लागि पुग्छ ।                              केही चाहिदैन तिम्राे केवल चाेली दिए पुग्छ ।।

विगतका ती सपनालाई मनमै कुल्चाएर ।                      मनभित्रै ती सपना पाेलिदिए पुग्छ ।।

अाखिर सँगै बाँच्छाैँ जिउछाै भनी याे समाजलाई ।          मनका कथा व्यथा सबै बाेलीदिए पुग्छ।।

(लेखक: काठमाडौंका विभिन्न शिक्षण सस्थाहरुमा कार्यरत हुनुहुन्छ।)

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (83%)
  • दुःखी (0%)
  • अचम्मित (17%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै