१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

अर्घाखाँचीको सन्धिखर्कमा भ्रमणयात्री बस दुर्घटना , ३० जना घाइते

spot_img

अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ भलाडाडा नजिकै भ्रमणयात्री सवार बस दुर्घटना भएको छ।

दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। प्युठानको स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली हुँदै पोखरा जाँदै गरेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहले बताएका छन ।

बसमा सवार रहेका सबै घाइतेहरुको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइरहेको समेत शाहले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (91%)
  • अचम्मित (6%)
  • खुसी (3%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै