१ माघ २०८१, मंगलवार
spot_img
१ माघ २०८१, मंगलवार
spot_img

सन्धिखर्कमा विपद्संग सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालिम

spot_img

सन्धिखर्क । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा बिपत सग सम्बन्धित कृर्तिम घटना अभ्यास तथा तालीम एक कार्यक्रमक बिच सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकको प्रमुख आतिथ्यतामा शुरु गरिएको कृतिम अभ्यास तथा तालिममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि स्थानीय जनसमुदाय तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा आगोलागी नियन्त्रण त्यस्को रोकथाम जनप्रतिनिधि हरुको भुमिका शुरक्षाकर्मी रेडक्रस , एम्बुलेन्स तथा दमकल हरुको माध्यम बाट आगो नियन्त्रण ,ग्यास रेगुलेटर बाट निस्कने आगोलाई कसरी नियन्त्रण गर्ने भन्ने डेमो पर्द्शन गरिएको थियो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षता साहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालको संचालनमा सम्पन्न भएको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै