१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

अर्घाखाँचीको वाङ्लामा क्षमता अभिबृद्धि तालिम सम्पन्न

spot_img

सन्धिखर्क ।अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङलामा गरिब संग विशेश्वर कार्यक्रमकाे आयाेजनामा क्षमता अभिबृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ ।

तालिमको एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरेका हुन ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख भुसालले सन्धिखर्क नगरपालिकामा विकासका कामले गति लिएको बताए । उनलेे सडक र भाैतिक पुर्बाधारमा मात्र नभएर मानिसको समग्र विकासमा काम गरिरहेको जानकारी दिए ।

नगर उप-प्रमुख ठाकुर कुमार बिक ( किसाेर) ले २०७२ सालको संविधानले समाबेसितालाई प्राथमिकता दिएको बताए ।

कार्यक्रममा सन्धिखर्क ४ का वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र भुसाल , वडा सदस्यहरु लाेचनादेवी सुनार ,हुमलाल श्रेष्ठ , शिवमाया आचार्य, हुमबहादुर घर्ती , साबित्रा बिक, वडा सचिव अनन्तमणि पाेख्रेल, मेलमिलाप कर्ता कृष्णादेवी बस्नेत लगायतले मन्तब्य राखेका थिए ।

तालिमको सहजीकरण नगरपालिकाका शाखा प्रमुख मञ्जु खनाल र राजस्व शाखा प्रमुख मुक्तिराम खनालले गरेका हुन ।

कार्यक्रम शुसिला बस्नेतकाे सभापतित्व र वडा सचिव संगिता घिमिरेको सञ्चालन, माया भुसालको स्वागतमा सम्पन्न भएको हाे ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै