२९ पुष २०८१, सोमबार
spot_img
२९ पुष २०८१, सोमबार
spot_img

नेविसंघ प्युठान-रुपन्देही सम्पर्क समितिको अध्यक्षमा केसी, सचिवमा सुवेदी र पुरी

spot_img

बुटवल । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, प्युठान- रुपन्देही सम्पर्क समितिको ८ औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार बुटवलस्थित बुटवल बहुमुखी क्याम्पसमा भएको उक्त अधिवेशनले सभापतिमा माधव केसीलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै अधिवेशनबाट उपसभापतिमा लक्ष्मण भुसाल, गणेश खनाल, प्रविन जिसी, महेश जिसी, प्रकाश पौडेल र तुलसा बस्नेतलाई चयन गरेको छ भने सचिवमा घनश्याम सुवेदी र कबिता रमण पुरीलाई चयन गरेको छ ।

त्यसैगरी, सह-सचिवमा सचिन राज विश्वकर्मा, अशोक केसी, गोबिन्द रोका, सन्दीप शर्मा, हिमान ढकाल, बिनिता जिसी र बामदेव सुवेदी चयन भएका छन् भने कोषाध्यक्षमा ऋषि सुवेदी चयन भएका छन् ।

सदस्यहरुमा वसन्त केसी, उज्ज्वल जिसी, दिपेन्द्र बिष्ट, कल्पना केसी, समुन्द्र ढकाल र दिनेश महत रहेका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (70%)
  • दुःखी (0%)
  • अचम्मित (10%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै