१ श्रावण २०८१, मंगलवार
spot_img
१ श्रावण २०८१, मंगलवार
spot_img
spot_img

लायन्स क्लब स्टार्सद्धार सहयोग प्रदान

spot_img

बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्सले खाद्यान्न-जिन्सी सहयोग गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी क्लबले बुटवल सुख्खानगर स्थीत मानवसेवा आश्रमा सहयोग प्रदान गरेको हो ।

मानवसेवा आश्रममा आश्रीत विभिन्न व्याक्तिहरुको सहयोगको लागि क्लवले सहयोग गरेको अध्यक्ष अन्जील खानले जानकारी दिए ।
क्लबका पूर्व अध्यक्ष दिपक भट्टराई र सह–कोषाध्यक्ष अब्दुल सलामत को जन्मउत्सव को अवसर पारेर सहयोग प्रदान गरिएको हो ।

कार्यक्रमा नव निर्वाचित सेकेन्ड भिडिजी पुरुषोत्तमभक्त प्रधानाङ्गले जन्मदिन अनावसेक फजुल खर्च नगरी सामाजिक सेवामा खर्च गरेको मा प्रसंसा गरेका थिए ।
यस्तै क्लव सचिवालयमा छुट्टै कार्यक्रम आयोजना गरी कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा रहेका अपाङ्गता भएका व्याक्ति, दृष्टिविहिनता भएका व्याक्तिलाई समेत सहयोग गरेको थियो ।

उनीहरुलाई खाद्यान्न, जिन्सी सहितको सहयोग गरिएको अध्यक्ष खानले जानकारी दिए ।
कार्यक्रममा स्टार्सको मुल नारा ‘जाहाँ दुःख छ त्यहाँ पुग्छ’ भन्ने मुलनारालाई आत्मसाथ गर्दै सहयोग गरेको बताउँदै आफुले कमाएका केहि प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्ने र स्टार्सले सहयोग गरेको धारणा राखे ।

त्यतै कार्यक्रमा पूर्व अध्यक्ष तथा एओजी आशिष कृष्ण श्रेष्ठ,प्रथम उपाध्यक्ष विजय कुमार वर्नवाल,तृतिय उपाध्यक्ष बिश्वजित कसौधन, सहसचिव डियस भट्टराई लगाएत बोलेका थिए ।

यस्तै क्लवले विगतका दिनमा पनि अनाथ ,अपाङ्ग दृष्टिबिहिन र असायलाई खाध्यन सामाग्री हस्तारण गरीएको गरेको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै