१ श्रावण २०८१, मंगलवार
spot_img
१ श्रावण २०८१, मंगलवार
spot_img
spot_img

बुद्धिबहादुर रायमाझीको सम्झनामा नगर स्तरीय भलिबल प्रतियोगिता सुरुहुने

spot_img

सन्धिखर्क ।  ‘राष्ट्रका लागि खेलकुद , विकासका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सन्धिखर्क नगरपालिका वडा नम्बर २ को आयोजना स्वर्गीय बृद्धि रायमाझीको सम्झनामा नगर स्तरिय भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।

चैत १८ गते हुने प्रतियोगिता मञ्जरी युवा क्लबको ब्यवस्थापनमा हुने भएको क्लबका अध्यक्ष बिक्रम नेपालीले बताएका छन भने नगर भित्रका खेलप्रेमी , खेलाडी , खेल शुभेच्छुक महानुभाबलाई उपस्थितिको लागि समेत ब्यवस्थापकले अनुरोध गरेको छ ।

खेल चुत्राबेसिको चिसापानीमा हुने भएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै