११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

सन्धिखर्कको सिरक डसना उद्योगमा लागेको आगलागी १ घण्टापछि नियन्त्रणमा

spot_img

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को गुन्टेखोला बिसमिल्ला सिरक डसना उद्योगको गोेदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

करिव १ घण्टापछि दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानियहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।

आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षेतिको विवरण भने अझै आएको छैन् । आगलागी विद्ययुत सट भएर लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट कुनै मानविय क्षेती भएको छैन  ।  नियन्त्रणमा खटिदै गर्दा सो उद्योगका संचालक फिरोज मन्सुरी अचानक बेहोस भएका छन, उनको उपचार हुँदै गरेको बुझिएको छ  ।   

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (6%)
  • दुःखी (83%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (6%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै