१ श्रावण २०८१, मंगलवार
spot_img
१ श्रावण २०८१, मंगलवार
spot_img
spot_img

सन्धिखर्कमा तेस्रो उपमेयर कप सम्पन्न , खेलको उपाधि अर्घालाई

spot_img

सन्धिखर्क ।  जिल्लाको सन्धिखर्क टुडिखेलमा  चलिरहेको वडा स्तरीय तेस्रो उप-मेयर कप , २०७८  क्रिकेट प्रतियोगितामा  सनपा ९ अर्घाले प्रथम स्थान हासिल गरेको छ । सोमबार  भएको फाईनल खेलमा सनपा ८ लाई  ३ विकेटले पराजय गर्दै ९ ले खेलको उपाधी पार्न सफल भएको  हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको अर्घाले अन्तिम  ओभरसम्म खेल्दै सात विकेटको क्षतिमा बिजय  निकाल्न सफल भएको हो । ८ नम्बर वडाले ९९ रन बनाएपछि १०० रनको लक्षयसहित मैदान उत्रिएको ९ ले अन्त्य  ओभरमा लक्ष्य पुरा गरेको थियो ।                            विजेता ९ नम्बरले ४० हजार नगदसहित, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता ८ ले  २५ हजार नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।

सन्धिखर्क नगरपालिकाको आयोजना र अर्घाखाँची कृकेट संघको व्यवस्थापनमा सम्पन्न खेल शुक्रबार  सन्धिखर्कका मेयर  कमल प्रसाद भुसालले उद्घाटन  गरेका हुन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै