४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

लाइसेन्सको अनलाइन आवेदन फेरि बन्द हुने

spot_img

काठमाडौं ।  यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन पुनः बन्द गर्ने भएको छ। विभागले मंगलबारदेखि फेरि लाइसेन्स आवेदन बन्द गर्ने भएको हो।

एक सूचना जारी गर्दै विभागले अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले नयाँ आवदेन बन्द गर्नु परेको जनाएको छ। उक्त सूचनामा अर्को सूचना जारी नहुँदासम्म आवेदन सेवा सुरु नहुने उल्लेख गरेको छ।

हालसम्म परेका आवेदनहरूको कारबाही सकेसम्म चाँडो टुङ्ग्याउनुपर्ने भएकोले यही मिति २०७८ चैत्र १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ।

यसअघि पनि विभिन्न कारण देखाउँदे विभागले केही समय अनलाइन आवेदन बन्द गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • अचम्मित (33%)
  • आक्रोशित (33%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै