अर्घाखाँची । शितगंगा नगरपालिकाका वडाध्यक्ष हेमनाथ भुसाल आफू नेपाली कांग्रेस मै रहेको बताएका छन ।
सितगंगा-३ का वडा अध्यक्ष तथा काँग्रेस सितगंगा नगरपालिका सचिव हेमनाथ भुसाल काँग्रेसमै रहेकाे जनाएका हुन ।
कांग्रेसले पार्टिबाट निस्कासन गरे पश्चात एमाले प्रबेश गरेको भनी भ्रम फैलाएको भन्दै उनले एक बिज्ञप्ती निकाल्दै आफू नेपाली कांग्रेस मै रहेको बताएका छ्न ।
बिज्ञप्तिमा भनिएको छ ” समान्य हासिमाजकमा गरिएको कुराकानिलाइ रेकर्ड गरि इडिट गरेर सार्वजिनक गरि अतिरन्जित गराइयो तर यस्ले राम्रो पाठ सिकाएको छ ।
साथै उनले कांग्रेसका साथिहरु कति बिचलित एवं चिन्तित नहुन सम्व्त अपिल गरेका छन । यो पनि पढौ शितगंगाका वडा अध्यक्ष भुसाल कांग्रेस पार्टीदेखी भए निकाला
https://lumbiniaawaj.com/news/3299