सन्धिखर्क । नेपाली कांग्रेस पार्टीले अर्घाखाँचीले प्रचार प्रसार बिभाग प्रमुखको जिम्मेवारी सुर्य भुसाललाई दिइएको छ ।
शुक्रबार पार्टीको तेस्रो बैठकले भुसाललाई प्रचारप्रसार बिभाग प्रमुखमा सर्वसम्मत चयन गरिएको हो ।
भुसाल नेपाल प्रेस युनियनका निवर्तमान सभापती , नेपाल पत्रकार महासंघका पुर्व जिल्ला सचिव, नेपाली कांग्रेसका जिल्ला सदस्य समेत हुन ।