८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

कांग्रेस अर्घाखाँचीको प्रचारप्रसार बिभाग प्रमुखको जिम्मेवारी नेता भुसाललाई

spot_img

सन्धिखर्क ।    नेपाली कांग्रेस पार्टीले अर्घाखाँचीले प्रचार प्रसार बिभाग प्रमुखको जिम्मेवारी सुर्य भुसाललाई दिइएको छ ।

शुक्रबार पार्टीको तेस्रो बैठकले भुसाललाई प्रचारप्रसार बिभाग प्रमुखमा सर्वसम्मत चयन गरिएको हो ।

भुसाल नेपाल प्रेस युनियनका निवर्तमान सभापती , नेपाल पत्रकार महासंघका पुर्व जिल्ला सचिव, नेपाली कांग्रेसका जिल्ला सदस्य समेत हुन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै